
बिहान १० बजेदेखि प्रवेशपत्र वितरण गर्ने भनिएकोमा बिहान ४ बजेदेखि लाइन लागेको थियो ।
भीड नियन्त्रण गर्न प्रहरीले मुलढोका बन्द गरिदिँदा उनीहरुले नाराबाजीसमेत गरेका थिए ।
यद्यपि, प्रवेशपत्र वितरण तरिका ठीक नभएकाले आफूहरुले सास्ती व्यहोर्नुपरेको सेवाग्राहीले बताएका छन् ।
लाइनमा बस्दाबस्दै केही युवतीहरु बेहोससमेत भएका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्