२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


फ्रान्समा सुरक्षाकर्मीको हतियार खोस्नेलाई गोली हानी मारियो


0
Shares

विमानस्थलको दक्षिणी टर्मिनलमा हतियार खोसेर भागेका उनलाई सुरक्षाकर्मीले पक्राउ गर्न खोज्दा कारबाहीमा मारिएका हुन् । घटनामा अरु कोही घाइते भएका छैनन् ।

घटना अत्यन्तै गम्भीर भन्दै विमास्थलका केही भाग खाली गराइएको छ । बम डिस्पोजल विज्ञहरुले सुरक्षा जाँच गरेका छन् । हतियार खोस्ने व्यक्तिको उद्देश्य थाहा हुन सकेको छैन ।

ओर्ले, प्यारिसको दोस्रो ठूलो विमानस्थल हो । गत महिनामात्र प्यारिसको लुभ्र संग्राहलयमा सुरक्षाकर्मीलाई एकजना व्यक्तिले चक्कु प्रहार गरेका थिए । (एजेन्सी)