Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ


0
Shares

ललितपुर, नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङकङ डलर ६०० सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

लामाले सुटकेसमा अवैधरुपमा लुकाइछिपाइ सो रकम लैजान लागेको प्रहरीले जनाएको छ । रासस