३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अज्ञात समूहद्वारा झ्यालबाटै गोली हानी हत्याको प्रयास


0
Shares

परिबारसहित घरमै सुतिरहेका यादवमाथि मंगलबार राति १ बजेतिर अज्ञात समूहले झ्यालबाट गोली हानेको हो ।

टाउकोमा गोली लागेका उनको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यादव स्थानीय शिक्षक पनि हुन् ।