
उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप छ ।
तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताए ।
रुक्सका छोरीहरुले अरु स्थानमा इन्टर्नसीपमा संलग्न हुँदाहुँदै पनि मन्त्रीको सहयोगीका रुपमा रकम बुझेको पाइएको हो ।
सन् २००९ देखि २०१६ बीच भएको ठानिएको उक्त कामका लागि राज्य कोषबाट ६० हजार डलर दिइएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्