Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण असफल


0
Shares

दक्षिण कोरियाली रक्षा अधिकारीहरुका अनुसार पूर्वी तटीय शहर ओनसानमा गरिएको परीक्षण कति वटा थियो भन्नेबारे केही खुल्न सकेको छैन ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासको जवाफका रुपमा यो परीक्षणलाई हेरिएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि मिसाइल र आणविक हतियार परीक्षणमा रोक लगाएको छ । तर उत्तरले भने लगातार मिसाइल परीक्षण गरिरहेको छ । (एजेन्सी)