३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


१७ जना ‘बाटो हगुवा’लाई प्रहरीले समात्यो


0
Shares

तिनीहरु खुला ठाउँमा शौच गरिरहेका थिए ।

वड़ा प्रहरी कार्यालय मुजेलिया, जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस