
बुधबार चुरे क्षेत्रको ढुंगा तस्करी गरी ट्याक्टरमा लोड गरेर धरानतर्फ आउँदै गरेका तीनजनालाई प्रहरीले सर्दु खोलाबाट पक्राउ गरेको हो ।
प्रहरीले को१त ६९०५, को२त २८८ र को१त ७६९२ नम्बरको ट्याक्टरसहित चालकहरु धरान–१७ का प्रतीक राई, विकास राई र धरान–११ का सन्तोष शेर्पालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्