काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् ।
बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले भने अम्बाको विरुवा रोपेकी छन् ।










प्रतिक्रिया दिनुहोस्