३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन अवैध डलरसहित पक्राउ


0
Shares

प्रहरीले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित अवालेलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौंबाट दुबईका लागि नेपाल एयरलाइन्सको आर ए २२९ जहाज उडान भर्न विमानस्थल गएको बेला अवालेलाई प्रहरीले पक्राउ गरेको हो ।

हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद गरिएको प्रहरीले जनाएको छ । एयरपोर्ट प्रहरीले थप अनुसन्धानका लागि अवालेलाई राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।