३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बौद्धमा गोली चल्यो, ‘डन’ लामा घाइते


0
Shares

विहान नौं बजेतिर लामामाथि अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दिव्या पार्टी प्यालेसमा रहेको क्लबमा जिम गर्न जाने क्रममा लामामाथि क्लब बाहिर गोली प्रहार भएको हो ।

ढाडमा गोली लागेका लामाको मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

उनलाई पैदल आएका एक व्यक्तिले चार राउण्ड गोली हानेर भागेको बताइएको छ ।