Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर बाबुरामले भने, ‘देश अनुसारको भेष’


0
Shares

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पदमा रहँदासमेत दौरा–सुरुवाल नलगाएका डा.बाबुराम भट्टराईले दौरा–सुरुवालमा सजिएको आफ्नो तस्वीर ट्वीट गरेका छन् ।

बिहीबार दौरा–सुरुवालमा सजिएका केही तस्वीरका साथ उनले लेखेका छन्, ‘देश अनुसारको भेष ।’