Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आज बार्सिलोनाले भिया रियलसँग र रियल मड्रिडले ग्रानाडासँग खेल्ने


0
Shares

नेपाली समय अनुसार राति सवा १० बजे बार्सिलोनाको मैदानमा खेल शुरु हुने छ । ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले आज ग्रानाडासँग खेल्ने छ ।

अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८१ अंक छ । समान अंक भएको दोस्रो स्थानको रियल मड्रिडले १ खेल कम खेलेको छ ।

उपाधी भिडन्त निकै रोमान्चक बन्दै गइरहँदा दुबै टोली जित्नैपर्ने अवस्थामा छन् । ला–लिगाअन्तर्गत आजै हुने अर्को खेलमा एथ्लेटिको मड्रिड र आइबार भिड्दै छन् ।