
परासीस्थित निर्माण व्यवसायी संघको ढोकानजिक फेलापारिएको प्रेसरकुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमान्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो ।
बम कसले र किन राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
5:52 pm, Wed, 17 May 17
परासीस्थित निर्माण व्यवसायी संघको ढोकानजिक फेलापारिएको प्रेसरकुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमान्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो ।
बम कसले र किन राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्