२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ


0
Shares

पोखरेलले गत बैशाख ३१ गते रामेछाप बेथान–५ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २० बर्षीया महिलालाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको र चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान र कारवाही प्रकृया सुरु गरिएको जनाएको छ ।