२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१२ खर्ब ७८ अर्ब बढीको बजेट


0
Shares

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि उक्त रकमको बजेट प्रस्तुत् गरेका हुन् ।

विनियोजित रकममध्ये रु ८ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ । रासस