२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ताप्लेजुङमा रोकेर राखेको स्काभेटरमा आगलागी


0
Shares

-रविन भट्टराई/ईमेज

नगरपालिकाको वडा नं ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान तिन वजेको समयमा आगलागि भएको हो ।

वेलुका काम सकेर राखेको र विहान अचानक आगो लागेकोले के कारणले आगो लागेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

आगलागीलाई फुङलिङ नगरपालिकाको दमकल साथै प्रहरि चौकी मेवाखा र स्थानिय वासिको सहयोगमा नियन्त्रणमा आएको छ ।

आगलागिबाट मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।