
नगरपालिकाभित्र रहेका १४ वडाका अध्यक्षसहित प्रमुख र उपप्रमुखलाई संघले बिहीबार सम्मान गरेको हो ।
सो अवसरमा निजी क्षेत्र र नगरपालिका मिलेर वालिङ नगरलाई औद्योगिक सहरकोरुपमा विकसित गर्न व्यवसायीहरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।
वालिङ नगरपालिकालाई आर्थिकरुपमा सवल बनाउन पनि जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने व्यवसायीहरुले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्