Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गरीब तथा विपन्नका लागि विद्यालय भवन बनाइदैं


0
Shares

लायन्स क्लव ईन्टरनेशनलको ६० लाख सहयोग र संसदीय विकासको ४० लाख रूपैयाँसमेत गरी एक करोडको लागतमा विद्यालय भवन बनाउन थालिएको हो । विद्यालय भवन निर्माणपछि ग्रामीण क्षेत्रका बालबालिकालाई अध्ययनका लागि सहज हुने विश्वास गरिएको छ ।