
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा सानो बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुईवटा इञ्जिन भएको बिमान स्थानीय बिमानस्थलबाट उडान भरेको केही समयमै क्यालिफोर्नियाको एउटा घरमाथि खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दुई जना महिला र दुई पुरुष रहेका छन् । दुई जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ ।
विमान घरमाथि खस्दा लागेको आगो निभाउन निकै मुश्किल भएको समाचारमा जनाइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्