Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार


0
Shares

बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका औरहीका चार युवालाई प्रहरीले पत्रकार
सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

औरही गाउँपालिका–२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरिको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट