११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


चुनावलाई मौसमको चुनौती, भारी वर्षा हुने मौसमविदको ठहर


0
Shares

ती पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना देखाएका हुन् ।

१ नम्बर प्रदेशको तुलनामा ५ र ७ प्रदेशमा अपरान्ह केही समय वर्षा रोकिने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मतदानको तयारी गरिरहेका तीनवटै प्रदेशका मतदाताले वर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्छ ।

भारतको मौसम विभागले नेपालसँग सीमा जोडिएका बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा बुधबार भारी वर्षा हुने अनुमान गरेको छ । –नागरिक दैनिकबाट