Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


११ वर्षीय बालकको हत्या


0
Shares

भारतको विहार घर भइ हाल तुलसीपुर–६ मा सिरक–डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी बाँधेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।

घटनामा संलन भारत घर भइ हाल तुलसीपुर–६ बस्ने वकिल अन्सारी र आँद खानलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस