Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि ३८ दिने श्रावणी मेला


0
Shares

भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाका लागि आवश्यक तयारी पूरा भइसकेको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

यो वर्षको मेलामा २० लाखभन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने अपेक्षा गरिएको छ ।