मानन्धर समुदायको हक, अधिकारका लागि स्थापित संघले महाधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन गरेको छ ।
मुलुकभर विस्तार भएका ५७ शाखाका प्रतिनिधिबाट केन्द्रीय संघको नयाँ नेतृत्व चयन भएको हो ।
संघले मानन्धर समुदायको क्षमता विकास, खेलकुद, शिक्षा, स्वास्थ क्षेत्रमा काम गर्दै आएको छ ।
त्यसैगरी, मानन्धर समुदायको धर्म, संस्कृति सम्बद्र्धनमा पनि संघले विशेष पहल गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्