Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


खाँडोनदीबाट प्रभावित १०० परिवारलाई राहत वितरण


0
Shares

राजविराजस्थित बीपी विचार समाजद्वारा आयोजित कार्यक्रममा उक्त वडाका मलेठ, डुमरी र राजदेवीटोलका बाढीपीडितलाई राहत वितरण गरिएको हो ।

नेपाल माहेश्वरी संगठनले बाढीपीडित परिवारलाई चाउचाउ, पानी, त्रिपाल, लत्ताकपडा, बिस्कुट, साबुनलगायतका सामान वितरण गरेको जनाएको छ ।