Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पहिरोले सात घर पुरिए


0
Shares

गंगाजमुना–१ को ख्यामीडाँडामा पानी परेसँगै पहिरो खस्दा ती घर पुरिएका हुन् । १२ घर रहेको यो गाउँमा मानवीय क्षति भने भएको छैन ।

बाँकी घर पनि पहिरोको जोखिममा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष फैसिङ तामाङले जानकारी दिए ।

पहिरोपीडितलाई तत्काल अन्यत्र सार्न र राहत पुर्‍याउन जिल्ला दैवी प्रकोप उद्धार समितिले तयारी गरिरहेको छ ।