Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इ–क्यान शैक्षिक मेला सुरु


0
Shares

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्यले भृकुटीमन्डपमा मेला आयोजना गरिएको आयोजक इ–क्यान नेपालले जनाएको छ ।

चार दिनसम्म चल्ने मेलामा २०० ओटा कलेजका स्टल राखिएका छन् ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार वार्षिक ५० हजार विद्यार्थीले उच्च शिक्षाका लागि परामर्श लिने गरेका छन् ।