Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नवलपरासीका ४० जना द्वन्द्वपीडितले राहत रकम पाएनन्


0
Shares

पछिल्लोपटक राज्यबाट उपलब्ध हुने राहतबारे जानकारी नपाउँदा १७ जना बेपत्तासहित अरु पीडित परिवार रकम पाउनबाट बन्चित भएका हुन् । जिल्लामा २१६ जना द्वन्द्वपीडित परिवारको संख्या छ ।

राहत रकमका लागि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारसँग निवेदन माग गरेको थियो ।

सोहीअनुसार जिल्ला प्रशासनमा १७६ जनालेमात्र निवदेन दिएको र अरुले नदिएकाले रकम वितरण गर्न नसकिएको लेखा अधिकृत बृहस्पति घिमिरेले बताए ।