Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रहरी सहायक निरीक्षक मृत फेला


0
Shares

गुरुङको शव चौकी नजिकै बारीमा आज भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सञ्चार सम्पर्क हुन नसकेका कारण घटनाको बारेमा थप जानकारी आउन नसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।