Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सन्चार क्षेत्रका समस्या समाधानका लागि प्रयास गर्छु : मन्त्री बस्नेत


0
Shares

सोमबार काठमाडौंमा नेपाल प्रेस युनियनले मन्त्री बस्नेतको स्वागतमा गरेको कार्यक्रममा उनले नेपाली सन्चारजगतमा विभिन्न खाले समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका लागि प्रयास गर्ने बताए ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि आफू छलफलमा रहेको उनले बताए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारवाट श्रमजीवी पत्रकारहरुको पेसागत र भौतिक सुरक्षाको आश्वासन आउने गरेपनि व्यवहारमा नदेखिएको गुनासो गरे ।