भुटानी शरणार्थीहरुले स्वदेश फिर्ती, तेस्रो मुलुकमा पुनर्वास र स्थानीयकरणसहितका तीनओटै विकल्प खुला गरिनुपर्नेमा जोड दिँदै र्याली आयोजना गरेका हुन् ।
संयुक्त राष्ट्रसंघीय उच्चायोगले एक दशकअघि तीनओटा विकल्प अघि सारेकोमा अहिलेसम्म एक लाख १० हजार शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेका छन् भने झापा र मोरङका शिविरमा अब ९ हजार शरणार्थी रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्