Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


विराटनगर महानगरलाई सहयोग गर्न जापानी राजदुतको प्रतिवद्धता


0
Shares

विराटनगर महानगरपालिकामा आज आएका राजदुत ओगावाले यसअघि पनि नगरपालिकको भौतिक निर्माणमका लागि जापान सरकारले सहयोग गर्दै आएको स्मरण गदै अव पुनः आफुहरु सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।

त्यसैगरी विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले महानगरपालिका भित्र स्वच्छ खानेपानीको समस्या रहेको भन्दै समाधान लागि जाइका मार्फत सहयोगको आग्रह गरे ।