Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नुवाकोट–रसुवालाई जोड्ने बेत्रावतीको झोलुंगेपुल बाढीले बगायो (५ तस्वीर)


0
Shares

शुक्रबार राति आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको झोलुंगेपुल बगाएपछि खोला बस्तीमा पस्नसक्ने खतरा बढेको स्थानीय शशीकुमार डंगोलले बताए ।

७० वर्षभन्दा पुरानो यो पुलको नजिकै अर्को पक्कीपुल बनेसँगै पछिल्लो केही दशकदेखि प्रयोगविहीन अवस्थामा थियो ।