Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाढीले बस बगायो, एकजनाको मृत्यु


0
Shares

सल्यानबाट दाङ आउँदै गरेको ना२ख ३०३२ नम्बरको यात्रुबाहक बस माथिबाट आएको ढुंगाले लागेर खोलामा खसेको हो । दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ भने अन्य यात्रुसमेत हताहत हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनास्थलमा अहिले प्रहरी टोली जाँदैछ । घटनास्थल सल्यान सदरमुकामबाट करिव ४० किलोमिटर टाढा छ ।