Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सोलुखुम्बुमा चट्याङ लागेर दुईजनाको मृत्यु


0
Shares

शनिबार दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्षीय छोरा सन्दीप र इन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको स्थानीय भानुभक्त उपाध्यायले जानकारी दिए ।

यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ घाइते भएको प्रहरीचौकी जुवु, सुकेपोखरीका इन्चार्ज सहायक प्रहरी निरीक्षक हरि खड्काले जानकारी दिए । रासस