
गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)
काठमाडौं, माघ ५ । सशस्त्र प्रहरी बलका बाहिनी, गण र गुल्मका नाम परिवर्तन गर्ने निर्णय गरेपछि सरकार पुनः एकपटक विवादमा तानिएको छ ।
गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईको अग्रसरतामा मन्त्रिपरिषदले सशस्त्र प्रहरीका निकायहरुको नाम परिवर्तन गर्न निर्देशन दिएपछि सरकार विवादमा तानिएको हो ।
प्रतिक्रिया दिनुहोस्