Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


वडाध्यक्षका आकांक्षी झुन्डिएको अवस्थामा मृत फेला


0
Shares

महतो सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेलापरेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

स्थानीय माओवादी नेता रामकुमार महतोकाअनुसार महतो निर्वाचनको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेतासँगै छलफलमा थिए ।

राति १२ बजे सुत्न घर गएका महतो आइतबार बिहान कोठमा झुन्डिएको अवस्थामा फेलापरेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस