
प्राधिकरणको उत्पादन, सन्चालन तथा संभार विभागका पूर्व महाप्रवन्धक श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो दाबी गर्दै आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साथै, श्रेष्ठले पदको दुरुपयोगसमेत गरी अकूत सम्पति आर्जन गरेको दाबीसहित अख्तियारले उनीबाट जरिवानासमेत असुल गर्न र जेल सजाँयको पनि माग गरिएको छ ।
उनी वि.सं.२०७० सालमा प्राधिकरणको कामु कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्