२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


‘सुबिसु क्यान कमटेक २०१७’ सुरु


0
Shares

सन्चार–प्रविधिको बृहत् प्रदर्शनीकोरुपमा आयोजना भइरहेको कमटेक प्रदर्शनीको बिहीबार सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।

मन्त्री बस्नेतले आर्थिक समृद्धिका लागि सूचना–प्रविधिको विकास आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकारले सूचना–प्रविधिलाई प्राथमिकताको क्षेत्रमा राख्ने प्रयास गरिरहेको जानकारी दिँदै देशको आर्थिक समृद्धिका लागि आइटीको प्रयोगलाई ग्रामीणतहसम्म लैजान कार्ययोजना ल्याउने प्रतिबद्धता जनाए ।

सम्मेलनमा सूचना–प्रविधिसँग सम्बन्धित ६५ कम्पनीका स्टल रहेका छन् ।