खेल नेपाली समय अनुसार राति ८ बजे अलाभेसको मैदानमा हुने छ ।
जारी सिजन खेलेको पाँच खेलमा २ मा जित, २ मा बराबरी र १ मा हार बेहेरेको रियल मड्रिड ८ अंकका साथ अंक तालिकाकोे आठौं स्थानमा छ ।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ७ अंकदे पछि परेको रियल मड्रिडलाइ आज जित्नै पर्ने दबाब छ ।
यता जारी सिजन सबै पाँच खेल जितेको बार्सिलोनाले आज गिरोनासँग खेल्ने छ । खेल नेपाली समय अनुसार राती १२ः३० बजे गिरोनाको मैदानमा हुने छ ।









प्रतिक्रिया दिनुहोस्