Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सशस्त्र दूधे गोल्डकपको सेमिफाइनलमा


0
Shares

शनिबार भएको खेलमा सशस्त्रले रुपन्देही–११ लाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

सशस्त्रको जितमा दुुवैै गोल युवराज खड्काले गरे । रुपन्देहीका अफ्रिकीमूलका खेलाडी जुनिडले एक गोल फर्काए ।

युवराज खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।