१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


६ वर्षीया नातिनी बलात्कार आरोपमा वृद्ध पक्राउ


0
Shares

बालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षीय हजुरबुवा (बाजे)लाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ । रासस