
राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न गुह्वेश्वरी, मैतिदेवी, नक्साल भगवती, कालीकास्थान, भद्रकाली, संकटा, महांकाल भैरव, नरदेवी, रक्तकाली, शोभाभगवती, विजयश्वरी र इन्द्रयणीको दर्शन गरिन् ।
उनले शक्तिपीठहरुमा पूजाआजा गर्नुका साथै प्रसादसमेत ग्रहण गरिन् ।
प्रतिक्रिया दिनुहोस्