२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रपतिद्वारा शुभसाइतमा टीका ग्रहण, शितल निवासमा देखियो रौनक(भिडियो)


0
Shares

राष्ट्रपति भण्डारीले हनुमान ढोका दशैंघरका मूल पूजारी देवराज अर्यालको हातबाट टीका ग्रहण गरेकी हुन् ।

त्यसपछि राष्ट्रपति भण्डारीले आफ्ना मान्यजनको हातबाट टीका ग्रहण गर्नुका साथै आफन्तजनलाई लगाई आशिर्वाद दिइन् ।

राष्ट्रपति भण्डारीले सर्वसाधारणका लागि भने दिउँसो २ बजेपछि शितल निवासमा टीका तथा जमरा प्रदान गरिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस