
जन्मभूमि साप्ताहिकका प्रधान सम्पादक रहनुभएका प्रधान राससको कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष पनि रहेका थिए ।
लामो समयदेखि दमसम्बन्धी समस्याबाट ग्रस्त स्वर्गीय प्रधानको आज विहान पशुपति आर्यघाटमा अन्त्यस्टि गरिएको छ ।
स्वर्गीय प्रधानका श्रीमती र छोरा शिरिशबल्लभ प्रधान सहित तीन सन्तान छन् ।
प्रतिक्रिया दिनुहोस्