Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बालाजु औद्योगिक क्षेत्रमा आगलागी


0
Shares

प्लाष्टिक कारखानामा बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । रासस