
नेपाली कांग्रेस कपिलवस्तुले उपाध्यायलाई क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेलगत्तै उनी कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।
आफू राजदूत पदबाट राजीनामा दिएर जिम्मेवारी मुक्त हुन चाहेको भन्दै उनले राजीनामा स्वीकृत भएपछि निर्वाचनमा होमिने बताए । तर आगामी तिहारसम्म राजदूतकै भूमिकामा रहने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्