Logo १० पुस २०८२, बिहिबार | Fri Dec 26 2025


एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल


0
Shares

एनआइसी एशिया क्यापिटलको सन्चालक समितिले विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको जनाएको हो ।