२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राप्ती नदी किनारमा पेट्रोलियम पदार्थको भण्डार फेला


0
Shares

गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुबै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए÷नभएको बारेमा अध्ययन गरेको थियो ।

स्थानीयले केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै विभागमा जानकारी गराएका थिए । विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिदैं यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट